मुख्य समाचार

प्रभावकारी बन्दै विद्यालयमा ‘शून्य फोहोर कार्यक्रम’ : विद्यार्थीमार्फत समुदायसम्म सकारात्मक सन्देश

नेपालगन्ज  : नेपालगन्ज उपमहानगरपालिकाभित्रका विभिन्न विद्यालयमा सञ्चालनमा रहेको ‘शून्य फोहोर कार्यक्रम’ प्रभावकारी बन्दै गएको पाइएको छ । सरोकारवालाले आइतबार गरेको अनुगमनका क्रममा विद्यालय तथा विद्यार्थीहरूको व्यवहारमा फोहोर व्यवस्थापन र वातावरण