मुख्य समाचार

धरहराको भूमिगत पार्किङ व्यवस्थापन अब काठमाडौँ महानगरपालिकालाई

काठमाडौं – ऐतिहासिक धरहराभित्र निर्माण गरिएको भूमिगत पार्किङस्थलको व्यवस्थापनको जिम्मेवारी काठमाडौँ महानगरपालिकालाई प्रदान गरिएको छ। पुनःनिर्माणपछि तयार भएको उक्त पार्किङमा ३४७ वटा कार र ७०० वटा मोटरसाइकल अट्ने क्षमता रहेको