मुख्य समाचार

सिरहामा ग्यास अभावको बहानामा कालोबजारी

सिरहा, – जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव देखाउँदै केही बिक्रेताले अत्यधिक मूल्य असुल्न थालेको भन्दै उपभोक्ताको गुनासो बढेको छ। बजारमा ग्यास सहज रूपमा नपाइने र पाइए पनि निर्धारण गरिएको