मुख्य समाचार

सिरहाका मतदाताको मुख्य एजेन्डा : कमला पुल, लालपुर्जा, मलखाद र पक्की सडक

सिरहा — आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा सिरहाका गाउँबस्तीमा चुनावी चहलपहल बढेको छ । तर यसपटकको घरदैलो अभियान विगतका चुनावजस्तो सहज देखिएको छैन । हिजो आश्वासनमा ताली बजाउने मतदाता अहिले