मुख्य समाचार

एसईईको नतिजा सुधारका लागि काठमाडौँ महानगरको विशेष कक्षा सुरु, ६२७ विद्यार्थी लाभान्वित हुने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले सोमबारदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सुधारका लागि ६ वटा सामुदायिक विद्यालयमा विशेष कक्षा सुरु गरेको छ। गत वर्ष एसईईमा ५० प्रतिशतभन्दा कम