मुख्य समाचार

त्रिवेणीधाम धार्मिक पर्यटनको आकर्षक गन्तव्य बन्दै

जुम्ला, – जुम्लाको तिला गाउँपालिका–४ स्थित त्रिवेणी क्षेत्र धार्मिक पर्यटनको आकर्षक गन्तव्य बन्दै गएको छ । तिला नदी र भेरीखोला नदीको सङ्गमस्थलमा अवस्थित त्रिवेणीधाम धार्मिक यात्रामा निस्कने श्रद्धालुको रोजाइमा पर्ने