मुख्य समाचार

सुरक्षण मुद्रण केन्द्रः दुई महिनामा नौ हजार लाइसेन्स छपाइ

काठमाडौँ — पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्रमा पछिल्ला दुई महिनामा करिब नौ हजार क्यूआर कोडसहितका सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छापिएका छन् । यातायात व्यवस्था विभागका अनुसार गत कात्तिक