मुख्य समाचार

काठमाडौं महानगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत परियारले पाए सफाइ

काठमाडौं — विशेष अदालत काठमाडौँले ढल निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा काठमाडौं महानगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित सबै प्रतिवादीलाई सफाइ दिएको छ । न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश