मुख्य समाचार

नेत्रहीन महिला टी–२० विश्वकपको उपविजेता नेपाली टोलीलाई काठमाडौं महानगरको नगदसहित सम्मान

काठमाडौँ — फस्ट विमेन्स टी–२० वल्र्डकप क्रिकेट फर द ब्लाइन्ड २०२५ मा उपविजेता बनेको नेपाली नेत्रहीन महिला क्रिकेट टोलीलाई काठमाडौँ महानगरपालिकाले नगदसहित सम्मान गरेको छ । क्रिकेट एसोसिएसन फर द