काठमाडौं — नेकपा एकीकृत समाजवादी (एस) का अध्यक्ष माधवकुमार नेपालले पार्टी नेतृत्वलाई बदख्वाइँ गर्ने काम भए कुनै हालतमा कसैलाई नछाडिने चेतावनी दिएका छन्। सोमबार पार्टी स्थापना भएको चौथो वर्ष पुरा