काठमाडौँ— सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको थमौतीका लागि अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्चले माग वमोजिम अन्तरिम आदेश नदिएपछि नवनियुक्त प्राधिकरणका कार्यकारी निर्देशक