मुख्य समाचार

राष्ट्रपतिद्वारा सेतो मछिन्द्रनाथको दर्शन [फोटो फिचर]

काठमाडौँ—  राष्ट्रपति रामचन्द्र पौडेलले सेतो मछिन्द्रनाथको दर्शन गरेका छन्। शनिबार राति असन पुगेर उनले सोतो सेतो मछिन्द्रनाथको दर्शन गरेका हुन्। उनले दर्शनसँगै पुजाआज पनि गरेका थिए। आजै तीनधारा पाठशालाबाट जमल,