मुख्य समाचार

तीनकुने प्रदर्शनमा ज्यान गुमाएका परिवारलाई १० लाख दिने सरकारको निर्णय

काठमाडौँ— तीनेकुने क्षेत्रमा भएको प्रदर्शनमा ज्यान गुमाएका दुई जनाका परिवारलाई सरकारले रातहस्वरुप १०/१० लाख दिने निर्णय गरेको छ। बुधबार गृहमन्त्री रमेश लेखकले मृतक परिवारलाई राहतस्वरुप दस-दस लाख प्रदान गर्ने निर्णय