मुख्य समाचार

राज्यविरुद्धको कसुरमा रवीन्द्र मिश्र र धवलशमशेर राणासहित ११ जनामाथि अनुसन्धान

काठमाडौँ —  राजावादीहरूको आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाटका घटनामा जिम्मेवार देखाउँदै प्रहरीले ४१ जनामाथि मुद्दा चलाउने भएको छ। पक्राउ परेका ४१ जनामाथि आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा अनुसन्धान गरिने जिल्ला