मुख्य समाचार

गणतन्त्रवादी र राजावादी आमने–सामनेमा शक्ति प्रदर्शन गर्दै

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल माओवादीसहित एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टी सम्मिलित समाजवादी मोर्चाले शुक्रबार (आज ) राजधानीमा बृहत् जनप्रदर्शन गर्दै छ । सरकारको कुशासन र व्यवस्थाको