मुख्य समाचार

कुलमान बर्खास्त प्रकरण : प्रधानमन्त्री र मन्त्री सहभागी हुने सबै कार्यक्रम बहिस्कार गर्न वाईसीएल अध्यक्ष सिर्पालीको आग्रह

काठमाडौँ — नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं पार्टीको सहायक संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) का अध्यक्ष सुवोध सिर्पालीले प्रधानमन्त्री र मन्त्री सहभागी हुने देशभरका कार्यक्रम बहिस्कार गर्र्न आग्रह गरेका