मुख्य समाचार

संघीय संसद्का दुवै सदनको बैठक बस्दैं, कार्यसूची के छ ?

काठमाडौं — संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्न लागेको हो । प्रतिनिधिसभाको बैठक बिहान ११ र राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे