मुख्य समाचार

महायज्ञ घटनामा प्रमुख जिल्ला अधिकारी भूमिका शंकास्पद देखिएको भन्दै मन्त्रालय तानिए

काठमाडौँ — महायज्ञ गर्न दलित परिवारको उठीबास लगाएको घटनामा संवेदनशील भएर कार्य नगरेको भन्दै गृह मन्त्रालयले सिराहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाललाई मन्त्रालय तानेको छ। उक्त घटनामा प्रजिअ र प्रहरी