बानेश्वरमा दलित अभियन्ताको अर्धनग्न प्रदर्शन [तस्बिरहरू]

काठमाडौँ — दलितका लागि दलित अभियान नेपालले अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको अवसरमा प्रदर्शन गरेको छ।

शुक्रबार विभिन्न मागसहित दलितका लागि दलित अभियानले अर्धनग्न बनेर काठमाडौंको बानेश्वरमा प्रदर्शन गरेको हो।

Laxmi sunrise bank 2034

प्रदर्शनकारीहरू निषेधित क्षेत्र तोडेर संसद भवनतर्फ पस्न खोजेपछि प्रहरी र प्रदर्शनकारीबीच केहीबेर ठेलाठेल समेत भएको थियो।  सिरहामा दलित बस्तीमा डोजर चलाइएको जातीय विभेद नरोकिएको भन्दै दलित अभियन्ता खगेन्द्र सुनारलगायतको समूहले विरोध जनाएको हो।

हेनुहाेस् तस्बिरहरू–