मुख्य समाचार

पदमुक्त गरिएपछि सरकारविरूद्ध सर्वोच्च पुगे कुलमान

काठमाडौँ — सरकारले आफुलाई गैरकानुनी रुपमा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट पदमुक्त गरको बताउँदै कुलमान घिसिङ सर्वोच्च अदालत पुगेका छन्। आफूलाई पदबहाली गर्न मागसहित घिसिङ रिट लिएर सर्वोच्च अदालत पुगेका