मुख्य समाचार

वर्तमान सरकार भ्रष्टाचारी जोगाउन सक्रिय: श्रेष्ठ

अर्घाखाँची — पूर्व गृहमन्त्री तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफुहरुले सुशासन कायम गर्न खोज्दा सरकार ढालिएको दाबी गरेका छन्। आफ्ना मान्छेहरू मुछिन थालेपछि ठुला दल रातारात घाँटी जोड्न पुगेको