मुख्य समाचार

देउखुरीका स्वर्गद्वारी गुठीपीडितको काठमाडौंमा धर्ना [फोटो फिचर]

काठमाडौँ  —  स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समितिको अगुवाइमा पीडितहरू धर्नामा बसेका हुन्। गत वर्ष सरकारसँग भएको सहमति कार्यान्वयन नभएपछि फेरि आन्दोलनमा उत्रिनुपरेको उनीहरूले बताएका छन्। मोहियानी हकको माग गर्दै