मुख्य समाचार

आज चारवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं  — संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ।  जसअनुसार आज कानून, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान ११ बजे बस्दैछ। बैठकमा २०८१ माघ ११ देखि १६ सम्म समितिले