काठमाडौं — सरकारले ल्याएको अध्यादेशको पक्षमा उभिन नेपाली कांग्रेस र नेकपा एमालेले ह्विप लगाएका छन्। सरकारले ल्याएका ६ अध्यादेश आज बस्ने दुवै सदनका बैठकमा निर्णयार्थ पेश हुँदैछ। सोही अनुसार दुवै