मुख्य समाचार

ओली सरकारलाई झड्का- लोसपाले पनि अध्यादेश ‘अस्वीकार’ गर्ने पक्का

काठमाडौं  — लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले आफैं सहभागी भएको सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको छ। बुधबार लोसपा अध्यक्ष महन्थ ठाकुरले प्रेस विज्ञप्ति जारी गर्दै भूमिसम्बन्धी अध्यादेशलाई यथास्थितिमा समर्थन