मुख्य समाचार

केपी ओली रहेसम्म बाम एकता सम्भव छैनः प्रचण्ड

काठमाडौं — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रहँदासम्म नेपालमा कम्युनिस्ट वा बामपन्थी एकता सम्भव नभएको बताएका छन्। जनकपुरमा पत्रकारहरूसँग कुरा गर्दै उनले