काठमाडौं — सत्तारुढ दलको बैठक आह्वान गरिएको छ। शनिबार (आज) बिहान ११ बजे प्रधानमन्त्री निवास, बालुवाटारमा बैठक बस्न लागेको हो। आजको बैठकमा अध्यादेश, संविधान संशोधनका लागि कार्यदल बनाउनेलगायतका कुरामा चर्चा