मुख्य समाचार

भ्रष्टाचारविरुद्ध जसरी जानुपर्ने हो गएका छौँ त ? यसकाे जवाफ दिनैपर्छ : प्रचण्ड

काठमाडौँ — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा सुशासन स्थापित गर्न राजनीतिक नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्ने बताएका छन्। नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको पद हस्तान्तरण कार्यक्रमलाई