मुख्य समाचार

‘स्थानीय तहले विकासको मार्गचित्र सार्वजनिक गर्नुपर्छ’

मोरङ, मंसिर १२ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले स्थानीय तहले प्रत्येक वर्ष विकासको मार्गचित्र सार्वजनिक गर्नुपर्ने बताउनुभएको छ । सामान्य प्रशासन मन्त्रालय र कोशी प्रदेश