मुख्य समाचार

सडक र बस्तीले खुम्चिँदै सिमसार क्षेत्र

गलेश्वर, मंसिर ११ गते । भिरोलो जमिनमा पूर्वतर्फ मोहोडा भएको गाउँ हो, निस्कोट । दरबाङको छ्यारछ्यारेमा म्याग्दी नदीमाथि बनेको पक्की पुल तरेपछि सुरु हुने निस्कोट गाउँ म्याग्दीको मालिका गाउँपालिका वडा