मुख्य समाचार

जातीय विभेद कम नहुनु दुःखद् : सांसद विश्वकर्मा

काठमाडौँ, मंसिर ७ गते । सांसद हर्कमाया विश्वकर्मालाई अझै पनि जातीय विभेद कम हुन नसकेकोप्रति दुःख लागेको छ । जातीय विभेदका घटना पटकपटक संसद्मा उठाए पनि खासै सम्बोधन हुन नसकेको