मुख्य समाचार

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक

काठमाडौँ, भदौ १३ गते । सरकारले भन्सारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मङ्गलबारको बैठकले निजीकरण ऐन, २०५०