मुख्य समाचार

स्थानीय तहमा कर्मचारीको काम एउटा जिम्मेवारी अर्को

रञ्जिता अधिकारी देउखुरी, भदौ ८ गते । बङ्गलाचुली गाउँपालिका–४ गदारी निवासी ७१ वर्षीय गोमा कवर सुरक्षा भत्ता लिन तीन घण्टा हिँडेर वडा कार्यालय मर्पेस पुग्नुभयो । त्यहाँ कर्मचारी कम थिए