मुख्य समाचार

वर्षातले सडक बिग्रँदा जनजीवन कष्टकर

भोजपुर, साउन २८ गते । निरन्तरको वर्षादले पूर्वी पहाडी जिल्ला भोजपुरका ठाउँठाउँमा बाढीपहिरो जाँदा जनजीवन कष्टकर बनेको छ । सडक हिलाम्य हुँदा ग्रामीण भेगमा नुन, तेल, चामललगायत खाद्य वस्तुको समेत