मुख्य समाचार

स्तनपान गराउनमा सहरका भन्दा गाउँका आमा सचेत

धर्म सुनार काठमाडौं, साउन २१ गते । जन्मने वित्तिकै स्तनपान गर्न पाउनु प्राकृतिक रुपमै शिशुको नैसर्गिक अधिकार हो । शिशु जन्मेपछि केही दिनसम्म आउने बाग्लो, पहेँलो विगौती दुधमा रोगसँग लड्ने