मुख्य समाचार

घरधनीलाई करका दायरामा ल्याउन लगत सङ्कलन

म्याग्दी, साउन २१ गते । बेनी नगरपालिकाले घरजग्गा भाडामा लगाएकाको लगत सङ्कलन गर्न थालेको छ । घरधनीलाई करको दायरामा ल्याउन नगरपालिका क्षेत्रमा निजी स्वामित्वमा रहेको घर तथा जग्गा भाडामा लगाएकाहरूको