काठमाडौं, साउन १७ गते । विवादास्पद अभिव्यक्ति दिएको आरोपमा पक्राउ पर्नुभएका अधिवक्ता भगवती पाण्डे ‘शीतल’ छुट्नुभएको छ । जिल्ला अदालत, काठमाडौंले हिरासतमा राखेर अनुसन्धान गर्नका लागि अनुमति नदिएपछि प्रहरीले उहाँलाई