बाग्लुङ, जेठ ७ गते । ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली शुक्रबारदेखि सम्पर्कविहिन हुनुभएको छ । इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत रहनुभएका मेयर नेपाली शुक्रबारदेखि सम्पर्कविहीन हुनुभएको हो ।