मुख्य समाचार

स्थानीय विवाद समाधान गर्न प्रभावकारी बन्दै न्यायिक समिति

काठमाडौँ, वैशाख १८ गते । वीरगञ्ज महानगरपालिकामा गठन भएको न्यायिक समिति प्रभावकारी बन्दै गएको छ । उपप्रमुख वा उपाध्यक्षको संयोजकत्वमा गठित उक्त समितिलाई सम्बन्ध सानातिना विवाद मेलमिलापबाटै समाधान गर्न स्थानीय