मुख्य समाचार

अठार घन्टापछि एकतर्फी खुल्यो पृथ्वी राजमार्ग

काठमाडौँ, वैशाख १९ गते । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धार्केमा पुलको छेउमा जमिन भासिएर अवरुद्ध बनेको सडक एकतर्फीरुपमा खुलेको छ । धुनीबेँसी नगरपालिका–६ र थाक्रे गाउँपालिका–८ को सिमाना जोड्ने गणेशखोला पुलमाको