मुख्य समाचार

राष्ट्रपति निर्वाचनको तयारी पूरा : भाेली ४ बजेबाट मत गणना, साँझ ७ बजेसम्म परिणाम घोषणा

काठमाडौं, फागुन २४ गते । राष्ट्रपति निर्वाचनको तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवास चन्द्र नेम्वाङको उम्मेदवार छ ।