ललितपुर, फागुन २५ गते । ललितपुर महानगरपालिकाका शिक्षा अधिकृतलाई अख्तियारको टोलीले पक्राउ गरेको छ । महानगरपालिकाको शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत शेषकान्त पौडेललाई १ लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो