मुख्य समाचार

उपराष्ट्रपति पदमा पुरुषले उम्मेदवारी दिन नपाईने

काठमाडौं, फागुन २६ गते । निर्वाचन आयोगले उपराष्ट्रपति पदमा पुरुषको उम्मेदवारी दर्ता नगर्न निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । आयोगको शुक्रबार बसेको बैठकले पुरुष व्यक्ति (रामचन्द्र पौडेल) राष्ट्रपति निर्वाचित भइसकेकाले