मुख्य समाचार

दमकका भूमिहीनले पाए धनीपुर्जा

भाफा, माघ २० गते । झापाको दमक वडा नम्बर १० आमबाडीका अमर विश्वकर्माले ८१ वर्षको उमेरमा जग्गाको मालिक बनौँला भन्ने आशा गर्नै छोडिसक्नुभएको थियो । श्रीमती पवित्रासहित पाँच छोराका धनी