मुख्य समाचार

संसदमा सुमना श्रेष्ठको प्रश्न : बलात्कारी आरोपीले राष्ट्रको प्रतिनिधित्व गर्न मिल्छ ?

काठमाडौं, फागुन ३ गते । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले न्यायापालिकाको काम चुस्तदुरुस्त, पारदर्शी र सबैको पहुँचमा हुनुपर्ने बताउनुभएको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा उहाँले न्यायापालिको चुस्तदुरुस्त र