मुख्य समाचार

देशमा अस्थिरता ल्याउन प्रयास भइरहेको छ : अध्यक्ष ओली

काठमाडौँ, फागनु २ गते । नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अस्थिरता ल्याउन प्रयास भइरहेको बताउनुभएको छ । अहिलेको सत्ता गठबन्धन भत्काउन अनेक प्रयाससमेत भइरहेको उहाँले उल्लेख