मुख्य समाचार

प्रधानमन्त्रीको प्रष्टीकरण : ऐतिहासिक दिनलाई वैधानिक तवरबाट स्थापित गर्न सार्वजनिक विदा दिएको हो

काठमाडौं, फागुन १ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध माओवादीको मात्रै नभई नेपाल राष्ट्रकै सम्पत्ति भएको बताउनुभएको छ । जनयुद्धले देशलाई संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी समानुपातिक लोकतन्त्रसम्म ल्याउन निर्णायक