राजनीति

प्रारम्भिक बालविकास शिक्षा सम्बन्धि दस्तावेजमा नै भ्रम छ : मन्त्री पन्त

काठमाडौँ —  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले प्रारम्भिक बालविकास शिक्षा सम्बन्धि दस्तावेजमा नै भ्रम भएको बताएका छन्। संघीय सांसदहरुको सहकार्य समन्वय समूहले शनिबार आयोजना गरेको प्रारम्भिक बालविकास सम्बन्धि परामर्श