राजनीति

माधव नेपाल : भ्रष्टाचार मुद्दा लागेका अहिलेसम्मकै ‘हाइप्रोफाइल’, सांसद पद निलम्बन

काठमाडौँ —  पूर्वप्रधानमन्त्री एवं नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको सांसद पद निलम्बन भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार नेपालसहित पतञ्जली जग्गा हिनामिना प्रकरणमा जोडिएका प्रतिवादीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर