राजनीति

११ एसएसपी डीआईजीमा बढुवा, कस्काे पदस्थापन कहाँ ?

काठमाडौँ —  नेपाल प्रहरीका ११ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)लाई नायब महानिरीक्षक (डीआईजी)मा बढुवा भएका छन्। प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै ११ एसएसपीको बढुवा र पदस्थापन गरिएकोबारे जानकारी